दुई फ्लाइट निर्वाचन सामग्री भोलि चीनबाट आउँदै

काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि आवश्यक पर्ने ११ प्रकारको सामाग्री भोलि बुधवार र विहीवार दुईवटा फ्लाइट चाटर््ड गरी काठमाडौं ल्याइने भएको छ । निर्वाचन आयोगले अर्थमन्त्रालयमार्फत चीन सरकारसँग सामानको लागि अनुरोध गरेको थियो । चीनले ११ प्रकारको सामाग्री नेपाल पठाउन लागेको हो । स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने ६४ प्रकारको सामाग्री … Continue reading दुई फ्लाइट निर्वाचन सामग्री भोलि चीनबाट आउँदै